सरकारको सारा ध्यान र प्रयास महामारी र विपत्तिमा परेकाहरुको रक्षामा केन्द्रित छः प्रधानमन्त्री


आर्थिक सञ्जाल | २६ असार २०७७, शुक्रबार २२:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको रक्षामा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताए । प्रधानमन्त्रीले भने, ’मैले पहिले पनि भनेको छु, रोग र भोकबाट […]

आज रातिदेखि लागु हुने गरी इन्धनको मूल्य फेरी बढ्यो


आर्थिक सञ्जाल | २६ असार २०७७, शुक्रबार २१:५२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  पुनः वृद्धि गरेको छ ।आज बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँको दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको […]

ललितपुरको लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

ब्याजदरलाई ‘सिंगल डिजिट’मा ल्याउने कोशिस गर्दैछौंः ज्ञानेन्द्र ढुंगाना

काङ्ग्रेसको १४औ महाधिवेशन र नयाँ नेतृत्व

सुनिता धिमिरे– अहिले नेपाली काङ्ग्रेसको १४ औ माहाधिबेशनको सरगर्मी देशै भरी बढी रहेको छ। गत केन्द्रीय समिति बैठकले आगामी फागुन ७ देखि १० गते सम्म अधिवेशन गरि सक्ने निर्णय गरेदेखि नेता ,कार्यकर्ता हरुमा आ–आफ्नो पलडा भारी पार्न आन्तरिक भागदौड चलिरहेको छ। बिपि ,सुबर्ण, गणेशमान, किसुन जिहरुको त्याग र बलिदानबाट मुलुकले जहानिया राणा बिरुद्ध मुक्तिको आन्दोलन […]

पर्यटक तान्दै माझठानाका झरना

पोखरा । पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । \दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको […]

वैदेशिक रोजगारीका नाममा ५४ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलाल भन्दा म्यानपावर व्यवसायी अत्यधिक छन् । वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल […]

डिशहोमको फन्ड ट्रान्सफर मार्फत बार्षिक रिचार्ज गर्दा पाइनेछ हरेक हप्ता नगद दुई लाख जित्ने मौका

काठमाडौं । डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिने भएको छ । गत फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो । डिशहोमको […]