Author: Aarthik Sanjal

राजेश हमालको म्युजिक भिडियो : ‘मैले चोट खाँदा’

काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका  अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् । केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्काे ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् । रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, […]

‘मिस वर्ल्ड’ मानुषीको बलिउडमा डेब्यू पक्का

‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रुपमा […]

अक्षयकुमारको ‘पृथ्वीराज’बाट मिस वर्ल्ड मानुषीको बलिवुड डेभ्यु

कात्तिक २९- बलिवुडको चर्चित फिल्म निर्माण ब्यानर यशराज फिल्म्सले घोषणा गरेको ऐतिहासिक फिल्म ुपृथ्वीराजु मा अक्षयकुमारको अपोजिटमा २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले डेभ्यु गर्ने भएकी छन् । यस अघि यशराजले चर्चित हिन्दु राजा पृथ्वीराज चौहानको जीवनीमा अहिलेका बलिवुडका चर्चित अभिनेता अक्षयकुमारलाई लिएर फिल्म बनाउने घोषणा गरेको थियो । यशराज फिल्म्सले फिल्ममा मानुषीले संयोगिताको भूमिका […]

फ्राइडे रिलिजः हलमा दुई नेपाली र २ विदेशी फिल्म

फ्राईडे रिलिजअन्तर्गत शुक्रबारबाट नेपाली हलमा देव भुषालको निर्देशनमा तयार फिल्म ‘मिस्टर नेपाली’ र आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म ‘सम्हाली राख है’ प्रदर्शनमा आएका छन्। प्रेमराज दाहालले निर्माणमा बनेको फिल्म ‘मिस्टर नेपाली’मा भुवन केसी, सरोज खनाल, कमलमणि नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको मुख्य भूमिका छ। विदेशमा रहे पनि नेपालीपन र नेपाली मन हराउँदैन भन्ने कथालाई उजागर […]

पर्यटकीयस्थल महाशिलामा पर्वत जेसिजको सुचना बोर्ड

पर्वत /पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ । पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता, कार्यक्रम मुल संयाेजक धिरजकुमार यादवकाे स्वागतमा र सह-सचिव सुरेन्द्र पाैडेलकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे । साे अभियान अन्तर्गत पर्वत जेसीजले […]

साल्ट ट्रेडिङ कर्पोरेशनलाई सेवामुखी बनाएका छौ“

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा असिस्टेन मेनेजरबाट सेवा प्रवेश गर्नु भएकी उर्मिला श्रेष्ठ अहिले प्रमुख कार्यकारी अधिकृतका रुपमा विगत पाँच वर्षदेखि जिम्मेवारी वहन गर्दै आउनु भएको छ । उहाँ कर्पोरेशनमा ०६४ सालमा महाप्रवन्धक हुनु भएको थियो । महाप्रवन्धक रुपमा श्रेष्ठले करिव ७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख भै जिम्मेवारी सम्हानु भएको थियो । त्यो भन्दा […]

सबै मन्त्री हट्छन्–बामदेव

काठमाडौं । नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले स्थायी समिति बैठकले विधान संशोधन गरेर आफूलाई उपाध्यक्षको वैधानिक जिम्मेवारी दिने बताएका छन् । सचिवालय बैठकले आफ्नो योगदान र कामको मूल्यांकन गरेर पार्टी उपाध्यक्षमा सर्वसम्मत निर्णय गरेको बताएका छन् । नेता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै सबै मन्त्रीहरुलाई हटाएर मन्त्रीमण्डल पूनर्गठन गर्ने पनि जानकारी दिएका छन् । […]

प्रधानमन्त्री ओलीको आज तेस्रोपटक डायलासिस गरिँदै

कात्तिक ३०- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ जाँचको लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा पुग्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गोलाको तेस्रोपटक डायलाइसिस गर्नका लागि ग्रान्डी अन्तराष्ट्रिय अस्पताल पुगेका पुग्नुभएको हो यसअघि दुईपटक डायलइसिस गरिसक्नुभएका ओलीको तेस्रोपटक डायलसिस गरिने भएको छ । यसअघि ग्रान्डी अस्पतालमै उहाँको डायलइसिस गरिएको थियो । १२ वर्षअघि भारतको नयाँ दिल्लीमा […]

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिए। प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’ मा […]

गरिमा विकास बैंकको हात्तीगौंडा शाखा कार्यालय

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हात्तीगौंडामा स्थापित हात्तीगौंडा शाखा कार्यालयको औपचारिक उदघाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरेका थिए । उक्त कार्यक्रम गरिमा विकास बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस […]

एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३०% छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउनेछन् । यस साझेदारी अनुसार एभरेष्ट […]

सिटिजन्सद्वारा कमलादीमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी सञ्चालनमा ल्याएको छ । गत कार्तिक २४ गते उक्त शाखा कार्यालयमा बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । करिव ५४४२ वर्ग फीटमा फैलिएको उक्त शाखाको उदघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा […]

भातृ संस्था कि साझा संस्था ? जे देखियो, त्यहि लेखियो

-फर्शुराम भुर्तेल दशैपछिको दोश्रो दिन अर्थात द्धाद्धशीको दिन थियो । विदेश बस्ने पर्वतेलीहरुको संस्था ‘अन्तराष्ट्रिय पर्वत समाज’ को दोश्रो महाधिबेशन भनेर पर्वतको कुनाकाप्चाबाट मानिसहरु हातेमालो चोकमा आउँदै थिए । यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न पैञ्यु गाउँपालिकाको तयारीमा कुनै कसर बाँकी थिएन । गाँउपालिकाका अध्यक्ष खगेन्द्र तिवारी आफैं कुर्सी र बेन्च बोक्दै तयारीको खटनपटनमा पसिना […]

१० वाणिज्य बैङ्क : कुन बैङ्कको नाफा कति ?

ग्लोबलले गर्‍यो बढी नाफा, सनराइजको ब्याजमार्फत आकर्षक आम्दानी चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएको छ । साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण बैङ्क तथा वित्तीय संस्थाहरूले धमाधम प्रकाशन गरिरहेका छन् । यसैबीच हालसम्म वित्तीय विवरण प्रकाशित गरेका १० वटा वाणिज्य बैङ्कको वित्तीय अवस्था कस्तो छ ? देखाउन खोजेका छौँ । सम्बन्धित बैङ्कले प्रकाशित गरेको प्रतिवेदन अनुसार […]

माछापुच्छ्रे बैंकको ११नयाँ शाखा विस्तार, शाखा सञ्जाल १४४

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उदघाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उदघाटन गरेको छ । उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका स्थानिय […]