Author: Admin

कोरोना कोषमा नेपाल बैकद्धारा १ करोड ५ लाख सहयोग

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बैंक लिमिटेडले १ करो ५ लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको ५ लाख र केन्द्रिय कोषमा १ करोड सहयोग गरेको हो । बैंकको प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी […]

#कोरोना_महामारीले_ल्याएको परिवर्तन

१) अब अमेरिका महाशक्तिराष्ट्र रहेन । २) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो । अरू मुलुकले त आफूलाई अझै सम्हाल्न सकेका छैनन् । ३) रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन । ४) उपचारले भन्दा रोकथामले ज्यादा जिन्दगी बचाउने रहेछ । ५) देशलाई फूटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन । ६) युरोपियनहरू सोचेजस्तो […]

कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्ध अग्रसर हुन स्थापित सरकारको कोभिड-१९ रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ योगदान गरेको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष उक्त रकमकाे चेक प्रदान गरेका हुन् । कोभिड-१९ बाट मुलुकमा […]

राष्ट्रिय बीमा कम्पनीले पनि कोरोना रोकथाम कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले (सरकारी स्वामित्वमा रहेको ) कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको सुरक्षा कोषमा सहयोग गरेको हो । अहिले ३ वटै तहका सरकारले कोरोना भाइसरको रोकथामकोलागि […]

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुक्ल पाईने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । सेलपे सेवाले नेपालको शीर्ष ई कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउने कम्पनीले जनाएको छ । सेलपेको ग्राहकहरुले सस्तोडिल कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे […]

२५ प्रतिशतले घटायो एनसेलले इन्टरनेट शुल्क

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबारबाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गो को शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गर्न सक्ने भएका छन् । एनसेलले आफ्नो करबाहेक दुई रुपियाँँ […]

नेपालमा छैठौँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखियो, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो केशसँग नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् । प्रवक्ता देवकोटाका अनुसार यस अघि […]

BOK

बैंक अफ काठमाण्डूले कोरोना उपचार कोषमा १ करोड दिने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड(बीओके)ले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा कुल १ करोड रुपैंया दिने भएको छ । उक्त रु १ करोड सहायता रकम अन्तर्गत प्रत्येक प्रदेशको राहत कोषमा रु ५ लाखको दरले रु ३५ लाख तथा बाँकी रु ६५ लाख केन्द्रीय सरकारको राहत कोषमा […]

माछापुच्छ्रे बैंकद्धारा कोरोना भाइरस उपचार कोषमा १ करोड ६ लाख सहयोग

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । माछापुुच्छ्रे बैंक लि.ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न रु.१ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ । बैंकले कोरोना रोकथाम तथा उपचार र आवश्यक तयारीका लागि केन्द्रीय सरकार अन्तर्गतको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई रु.५१ लाख उपलब्ध गराउने घोषणा गरेको […]

कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि […]

महालक्ष्मी विकास बैंकले हस्तान्तरण गर्यो ४ लाख बराबरको खाद्य सामग्री

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौँ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप महालक्ष्मी विकास बैंकले रु. चार लाख बराबरको खाद्यान्न सामाग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न मिति बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका हुन् […]

मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

  आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना […]

century Bank

सेञ्चुरी कमर्शियल बैंकले कोरोना कोषमा ८५ लाख सघाउने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले कोरोना रोकथाम तथा उपचार कोषहरुमा ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका डेपुटी सिईओ मनोज न्यौपानेका अनुसार संघीय सरकारको कोरोना कोषमा ५० लाख रुपैयाँ सहयोग गरिनेछ । त्यस्तै, सातै प्रदेशका सरकारहरुले खडा गरेका कोषहरुमा ५/५ लाँख रुपैयाँ सहयोग गरिनेछ । बैंकले बिहिबार […]

हजुर भको भए यस्तो तमाशा देख्नु पर्थ्यो र हामीले ?

विनय सिखडा प्रिय कमरेड अभिवादन छ हजुरलाई। यतिखेर स्वास्थ्य मन्त्री हुनु पर्ने व्यक्तित्व त हजुर हो तर के गर्नु दिन दसाको प्रभावले हो कि के ले हो सबै कुरा अनुकूल भएर maximum qualification हुंदा पनि मन्त्री पुनर्गठनमा पर्न सकिएन। हजुर भको भए यस्तो तमाशा देख्नु पर्थ्यो र हामीले ? असम्भव।। विज्ञको सल्लाह लिएर मेनेजमेन्ट् मिलाउने […]

वडा अध्यक्ष सुबेदीबाट सहयोग

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं ।  कोरोना भाईरस बिरुद्धको लडाईंमा अत्यन्तै सकृय रहँदै अहोरात्र वडाबासीको सेवामा समर्पित रहँदै आउनु भएका गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण सुबेदी चैत्र १९ गते बुधबार बाछाबाछी संरक्षण स्थल आउनु भै रु. १० हजार ११० प्रदान गर्नुभएको छ । संकटको समयमा असहाय बाछाबाछीका लागि खाद्यान्न र […]