Category: अटो

नेपालमा सर्वाधिक विक्रि भयो टिभीएसको एनटर्क १२५ स्कुटर

काठमाडौं । ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ । उक्त भर्चुअल कार्यक्रममा टिभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता […]

नेपालमा किया सोनेटको सुरुवाती मूल्य सार्वजनिक गरे

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी ३०० को कडा प्रतिस्पर्धीको रुपमा […]

रेनोकोे नयाँ क्वीड गाडी सार्वजनिक

काठमाडौं । नेपालको नम्बर एक यूरोपीयन ब्रान्ड रेनोले आज असोज ५ गते नयाँ क्वीड गाडी सार्वजनिक गरेको छ । कम्पनीले शुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँमा उक्त गाडी सार्वजनिक गरेको हो । नेपालमा क्वीडको अपार सफलता पछि, नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन हो जसले स्वामित्वको अधिक मूल्य र उत्तम–श्रेणीको […]

हुण्डाईको नयाँ क्रेटा ‘दि अल्टिमेट एसयूभी’ बजारमा

काठमाडौं । हुण्डाई मोर्टसको एक मात्र नेपाली आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले वहुप्रतिक्षित “नयाँ क्रेटा–दि अल्टिमेट एसयूभी “नेपाली बजारमा भित्र्याएको छ। दसैं तिहारको मुखमा लक्ष्मी हुण्डाईले डिजिटल प्लेट्फर्म मार्फत नयाँ क्रेटा सार्वजनिक गरेको हो । कम्पनीका महा–प्रबन्धक रूपेश शर्मा भट्टले नेपालमा पाँच हजारभन्दा अधिक माझ क्रेटाको कार रहेको जानकारी दिँदै क्रेटाले फेरी नयाँ पहिचान कायम […]

सुजुकीको दशै तिहार योजना

काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.लि.ले आउँदै गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ । चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि […]

लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस नेपालमा पहिलोपटक सञ्चालनमा

काठमाडौं । नेपालमा पहिलो पटक लामो दूरीमा बिजुलीबाट चल्ने ‘विद्युतीय मिनी बस’ सञ्चालनमा आएको छ । मिनी बसको उद्घाटन गर्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै कर बढाएर गल्ती गरेको बताउनुभयो । भवलक्ष्मी यातायात सेवा प्रा.लि.ले उक्त मिनी बसहरु सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंबाट […]

अब नेपालमा टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले टाटा अल्ट्रोज डिजिटल प्रबिधि मार्फत बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको हो । गाडी सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका प्यासेन्जर भेइकल इन्टरनेशनल बिजनेस हेड सुजन रोयले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम […]

एनआइसी एशिया बैंक किया ब्राण्डको सवारी विक्रेता कन्टिनेन्टल ट्रेडिङ्गको फाइनान्सिङ पार्टनरमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र किया ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक बिक्रेता  कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा. लि बीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे । उक्त ब्राण्डका कार बिक्री गर्दा […]

हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुन्डाईले कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह ( कुपन नं.१२७२) लाई VENUES तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई Santro Magna हस्तान्तरण गरेको छ । लक्की ड्र को विजेताहरुको […]

वाग्मतीमा विद्युतीय सवारी साधनका लागि चार्जिङ सेन्टर निर्माणको प्रक्रिया सुरु

हेटौंडा ।  प्रदेश सरकार वाग्मतीले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरण मैत्री बनाउन […]

शंकर ग्रुपले शुरु गर्‍यो नेपालमै टीभीएसका मोटरसाइकल उत्पादन शुरू गरे

काठमाडौं । शंकर ग्रुपले एक अर्ब लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट शुरू गरेको छ । नेपालमा आधिकारिकरुपमा टीभीएसका बाइक तथा स्कुटर बिक्री वितरण गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोर्टसले यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो । कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा […]

हिरोको परिस्कृत सुरक्षा विशेषता सहित सुपर स्प्लेन्डर बजारमा

काठमा ण्डौं  । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादन प्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै बिहिबारबाट अत्याधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ । सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो […]

बेनेली मोटरसाईकलको नयाँ शोरुम बनेपामा 

काठमाडौं । बेनेली मोटरसाईकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेसनल प्रा। लि।ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेको कम्पनीले जनाएको छ । टप गियर इन्टरनेसनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली […]

सुजुकि बाईकको खरिदमा १५ हजार नगद छुट वा ० % ब्याजको अफर

काठमाडौं ।  सुजुकि मौटरसाईकल तथा स्कुटरकौ नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटौमौबाईल्स प्रा.लि.ले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कौरौना विशेष स्किमकौ घौषणा गरेकौ छ। बिगत ३ महिनाबाट लकडाउनले पारेकौ आर्थिक असरलाई केही सहज मिलौस भन्ने हेतुले उतार–चडाब आईरहन्छ, सुजुकिको साथ रहि रहन्छू भन्ने मुल नारा राखेर प्रत्येक मौटरसाईकल तथा स्कुटरकौ खरिदमा १५ हजार नगद […]

विशेष प्याकेजको सुरुवात गर्दे लक्ष्मी हुण्डाई

काठमाडौं । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डाई) ले हाल कोरोना भाइरससो बदलिदो परिस्थितिलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि विशेष प्याकेज ल्याएको छ । उक्त विशेष प्याकेज अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्न सक्ने जानकारी गराइएको छ । हाल कोविड–१९ […]