Category: बैंकिङ/कर्पोरेट

सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा बाँकेको खजुरामा

काठमाडौं । सनराइज बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका २ मा आफ्नो ५०औं शाखारहित बैंकिङ्ग संचालन गरेको हो । उक्त शाखाको उद्घाटन गाउँपालिका २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा भएको हो । प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन […]

२० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । आगामी असोज ११ गते  आईतबारदेखि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल मार्फत बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ९ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘घ’ बोलकबोल मार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा आवेदकले आईतबार दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली मार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, […]

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट प्रदान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले COVID-19 महामारीबाट यस डेभलपमेन्ट बैंकका ऋणी ग्राहक महानुभावहरूलाई परेको असरको मूल्यांकन गर्दै आफ्ना ऋणी ग्राहक महानुभावहरुका लागि बुझाउन बाँकी आश्विन मसान्त सम्मको ब्याज रकममा १२% आकर्षक छुटको योजना ल्याएको छ । बैंकका ऋणी ग्राहक महानुभावहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम […]

सिराहा गोलबजारमा महालक्ष्मी विकास बैंक लि. को नयाँशाखा

काठमाडौं । महालक्ष्म विकास बैंक लिमिटेडले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले २०७७ आश्विन ९ गते शुक्रबारदेखि सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँशाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्तशाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ […]

असोज ११ गतेबाट मेगा बैंकले हकप्रद शेयर लिलामी मार्फत विक्री गर्दै

काठमाडौं । असोज ११ गते आइतबारबाट मेगा बैंक लिमिटेडले  शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । बैंकको निष्कासन तथा बिक्री […]

एटीएमको पिन सेट तथा रिसेट गर्न बैंक धाउनै नपर्ने, नबिल बैंकले शुरु गर्यो ‘ग्रिन पिन’ सेवा

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न उक्त सेवाको शुरु गरेको हो । बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न […]

कामना सेवा विकासलाई परामर्श नबिल इन्भेष्टमेण्ट बैकिंगले दिने

काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आश्विन ५ गते संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता सम्पन्न हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर […]

सिभिल बैंकले शुरु गर्‍यो किसान समृद्धि कार्डको सुबिधा

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि […]

सनराइज बैंकको डिजिटल टेलर सेवा सुरु

काठमाडौं । सनराइज बैंकले बैंकबाट पैसा भिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको हो । यस सेवाको सुरुवात गरेसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड […]

असोज १६ गतेबाट सिद्धार्थ बैंकले  गर्ने ३० लाख कित्ता ऋणपत्र निष्काशन

काठमाडौं । असोज १६ गते शुक्रबारबाट सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ […]

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई एक्वायर गर्न बोलायो विशेष साधारणसभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गर्न आगामी असोज २८ गते विशेष साधारण सभा डाकेको छ । साधारणसभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे सुरु हुनेछ । सभामा नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । यसका साथै डीडीए तथा […]

प्रभु बैंक को “सहयात्रा समृद्धिको (Partnership for Prosperity)”कर्जा योजना शुभारम्भ

  काठमाडौं । प्रभु बैँक लि. ले “सहयात्रा समृद्धिको (Partnership for Prosperity)”नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमा कोभिड–१९ को कारणले प्रभाबित र समस्यामा परेका साना उद्यमी तथा व्यबसायी, स्वरोजगा र उधमी, शिक्षित […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई चेक हस्तान्तरण

काठमाडौ. । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई रु.२,५०,०००/–(अक्षरेपी रु. दुई लाख पचास हजार ) को चेक हस्तान्तरण गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका […]

नेप्सेमा प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज प्रभु बैंकको २० लाख कित्ता ऋणपत्र  सूचीकृत भएको छ । अब उक्त शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । नेप्से र कम्पनी बीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा १० प्रतिशत प्रभु बैंक ऋणपत्र– २०८४ को नामबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याज रकममा १०% छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुले असोज आउँदो मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा […]