Category: सहकारी

महानगरको आग्रह सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन

आर्थिक सञ्जाल चैत्र १९ गते २०७६ बुधबार काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का  अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर […]

समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा कुमारप्रसाद पोखरेल नियुक्त

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६ काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश कुमारप्रसाद पोखरेल नियुक्त गरेको छ । समितिको सदस्यमा राष्ट्रिय सहकारी महासंघको तर्फबाट टिका बुढाथोकी, सहकारी विज्ञ ममता देवी शर्मा उपाध्याय, सरस्वतीदेवी भट्टराई र नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत सदस्य सचिव नियुक्त […]

सहकारी ऐन कार्यान्वयनमा आएको २ वर्ष नपुग्दै फेरि संशोधन तयारी

काठमाडौं । सहकारी ऐन २०७४ कार्यान्वयनमा आएको २ वर्ष नपुग्दै संशोधनको तयारी सुरु भएको छ । उक्त ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको हो । ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझावसमेत पठाएको छ । ऐन संशोधनका लागि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा समेत छलफल सुरु […]