Category: देश

विद्युत् राष्ट्रिय प्रसारण लाइन विस्तार

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६ बैतडी । जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम शुरुवात गरिएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पु¥याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको […]

सुन तोलाको ७६ हजार पाँच सय

१९ माघ काठमाडौं । आज माघ महिनाको १९ गते यो महिनाको तेस्रो हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । यसअघि गते पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच […]

नेउवामहासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन बीच कार्यक्रम संचालन सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (क्ष्ीइ) बीच श्रम सम्बन्ध सुधार, सामाजिक संवाद र व्यवसायिक वातावरण विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अध्यक्ष भवानी राणाले आइएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भईरहेकोमा धन्यवाद दिदै अव सञ्चालन हुन […]

बिद्यालय मर्ज अभियान चलाऔं

महोत्तरी । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बिद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको “बर्दिवास शिक्षा सम्मेलन” लाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक बिद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । […]

ढकालद्धारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

आथिक सञ्जाल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । बागलुङमा शुक्रबारदेखि सुरुभएको बागलुङ महोत्सवमा उहाँलाई उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले सो महोत्सवको उद्घाटन समारोहमा प्रस्ताव गरेपछि उहाँले सो प्रस्ताव स्वीकार गर्नुभएको हो । सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य […]

पर्यटकीयस्थल महाशिलामा पर्वत जेसिजको सुचना बोर्ड

पर्वत /पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ । पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता, कार्यक्रम मुल संयाेजक धिरजकुमार यादवकाे स्वागतमा र सह-सचिव सुरेन्द्र पाैडेलकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे । साे अभियान अन्तर्गत पर्वत जेसीजले […]

भिजिट नेपाल २०२० प्रवर्द्धन गर्दै विश्व संस्कृति मेलामा नेपालको स्टल

थाइल्यान्डको राजधानीमा बैङ्कक जारी विश्व संस्कृति मेलामा नेपालको स्टल पनि राखिएको छ। नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्दै उक्त स्टल राखिएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ। राम्खाम्हेङ विश्वविद्यालयमा जारी उक्त मेलामा नेपालको पहिचा झल्काउने हिमाल, बुद्ध तथा लुम्बिनीका पोस्टर टाँगिएका छन्। त्यस्तै स्टलमा थाङ्का चित्र, पशुपति र स्वयम्भूका आकृति, बुद्धका मूर्तिहरू, पस्मिना शल, बौद्ध झण्डालगायत विभिन्न […]

No more posts