Category: अपराध

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । सुनसरी, कोशी गाउँपालिका–१ पुरी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध ३५ बोतल डाइलेक्स डिसी, १ हजार ८० क्याप्सुल स्पास्मो प्रोक्सभोन प्लस सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–५ बस्ने ३८ वर्षीय अशोक यादव र भारत घर भएका २२ वर्षीय सन्तोष कुमार यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय […]

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित दैलेख नौमुले गाउँपालिका–२ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले […]

३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित पक्राउ

चितवन । १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चितवन राप्ती नगरपालिका–५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिई […]

चोरीका ४ थान मोटरसाईकल सहित पक्राउ 

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले कात्तिक ३ गते रातीको समयमा चोरीका ४ थान मोटरसाईकल सहित ३ जनालाई मध्यपुर ठिमी नगरपालिका ८ बोडेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रामेछाप ठोसे घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ८ बोडे बस्ने बर्ष १८को अरुण तामाङ, जिल्ला दोलखा भिमेश्वर […]

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं . काठमाडौं महानगरपालिका–१६ बालाजुबाट ७ सय ५० ट्याब्लेट नाइट्राभेट सहित काठमाडौं बालाजु बस्ने धनुषा मिथिला नगरपालिका–९ धारापानी घर भएका २३ वर्षीय सुरेश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो स्थानमा लागूऔषध कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले जाँच गर्दा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त […]

अवैध लागूऔषध गाँजा सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा […]

बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बस्ने गोरखा, गोरखा नगरपालिका-६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले […]

अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका–६ लेकसाईडबाट विभिन्न नियन्त्रित लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–६ लेकसाईड बाराहीमार्ग बस्ने २८ वर्षीय लक्ष्मण आचार्य, लमजुङ बेसिसहर नगरपालिका–८ सेराफाट घर बताउने ३६ वर्षीय नबराज थापा र पोखरा महानगरपालिका–६ लेकसाईड बाराहीमार्ग डेरा गरी बस्ने ३४ वर्षीय सबिन पहारी रहेका छन् । लागूऔषध […]

अवैध लागूऔषध सहित पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका–४ स्थित स्याभाले होटलबाट ३७ ग्राम ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर, नगद १ लाख ५० हजार रुपैयाँ र १ थान मोबाइल सहित सोही उपमहानगरपालिका–५ जनतावस्ती वस्ने २३ वर्षीय प्रबिण राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगरको ओसार पसार तथा बिक्री भैरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अमर महर्जन पक्राउ

काठमाडौं . बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर उपमहानगरपालिका–१९ इखालखु बस्ने सोही उपमहानगरपालिका–२१ खोकना घर भएका ३४ वर्षीय अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय […]

सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका–११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकमाDr.james sonar र James andy  नामबाट साथी बनाई विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि […]

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका(१६ तुम्केस्थित बाटोबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ७ एम्पुल बुप्रिनर्फिन तथा करिब १ किलो २ सय २३ ग्राम अवैध लागूऔषध गाँजा सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ जोगमणी ठेगाना भएका २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, […]

अवैध लागूऔषध अफिम सहित पक्राउ

रोल्पा । सुनिलस्मृति गाउँपालिका–२ खुङग्रीस्थित सडकबाट करिब ८ किलो ३ सय ग्राम अवैध लागूऔषध अफिम सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम भूमे गाउँपालिका(४ बस्ने ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँ बस्ने ३० वर्षीया निसा पुन, दाङ हारपुरका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका(९ चिसापानी बस्ने ३३ वर्षीय […]

अवैध लागूऔषध सहित पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब ५ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राभेट सहित दाङ घोराही उपमहानगरपालिका(११ पुरानो बसपार्क बस्ने २६ वर्षीय संजय बिकलाई हिजो शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त […]

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं ।  भक्तपुर, भक्तपुर नगरपालिका–२ ब्यासी कालीघाट बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवालाई करिब २ सय ८५ ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लासिवाको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई पक्राउ गरेको […]