Category: रोजगारी

नेपाल पुनर्बीमा कम्पनीमा जागिर खुल्यो

  आर्थिक सञ्जाल शुक्रबार,३० फागुन २०७६ काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको छ।  कम्पनीले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । बिहीबार प्रकाशित सूचना अनुसार नायव महाप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा कर्मचारी माग गरिएको छ । आवेदन […]

कतारमा विदेशी कामदारलाई रोक्का, साउदीले पनि फर्काउन थाल्यो

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६ काठमाडौँ । धनुषाका रितेश मण्डल सोमबार बिहान ८ बजे कतार जान त्रिभुवन विमानस्थल पुगेका थिए । सात वर्षदेखि कतारमा काम गर्दै आइरहेका उनी एकमहिने बिदा सकेर फर्कंदै थिए । तर उनलाई कतार एयरवेजले ‘चेक इन’ दिएन । टिकट काउन्टरले हमाद विमानस्थल ट्रान्जिट भएर अन्य मुलुकमा जाने यात्रुको ‘चेक इन’ गरे पनि कतारमै […]

म्यानले कार्यकारी निर्देशकको पदमा आवेदन माग्यो

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६ काठमाडौँ । नेपाल व्यवस्थापक संघ(म्यान) ले कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको छ । म्यानेजमेन्ट र इकोनोमिक्समा स्नातकोत्तर गरेका ३० वर्ष पूरा भई ६० वर्ष ननाघेका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् । म्यानका अनुसार इच्छुक व्यक्तिले बायोडाटा र रणनीतिक कार्ययोजना सहित सात दिन भित्र आवेदन दिन सक्ने म्यानद्वारा […]

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सीईओ पदमा आवेदन माग्यो, कस्तो चाहिन्छ योग्यता ?

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६ काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । प्रमुख कार्यकारी अधिकृत छनौट सिफारिस समितिले आइतबार सूचना प्रकाशित गरी २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिनु पर्ने उल्लेख गरेको छ । ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर भित्रका […]

दुई बीमा कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । दुई बीमा कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेको इन्स्योरेन्स कम्पनीले म्यानेजर असिस्टेन्टका लागि १ जना, सिएका लागि २ जना, सिनियर अफिसरका लागि २ जना, कार्मेटिङ […]