Category: कला/मनोरञ्जन

तिमी बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

काठमाडौं । लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहार स्वरुप रमाईलो म्युजिक भिडियो सहित नयाँ गीत सार्वजनिक गरेको छ । व्याण्डले विजया दशमी २०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेको हो । अमेरिकाको क्यालिफोर्निया स्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र […]

निर्जना पलान्चोकेलाई मिसेस नेपाल लकडाउन ‘ट्यालेन्ट हन्ट’को उपाधि

काठमाडौं । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निर्जना पलान्चोके श्रेष्ठ प्रथम विजेता भएकी हुन उनले नेपाली गितमा नृत्य गरेकी थिइन भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो र तृतिय स्थान अनिला वन्तले हात पार्न सफल भएकी हुन् । पत्रकार खतिवडा […]

‘चोर र पुलिस’ चलचित्रको महामारीकै बीचमा छायाँकन शुरु

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन शुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँक्न शुरु भएको हो । काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको प्रेमकथामय गीत ‘कुन देश कि परी।’बाट छायाँकन शुरु गरेको थियो । गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो […]

‘बन चरी’ बोलको गीत सार्वजनिक

काठमाडौं । पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा ‘बन चरी’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ । गायिका […]

हृदयको आवाज’ सार्वजनिक

काठमाडौं । दशैँको कोसेली स्वरूप गायक दाउत राई र गायिका दिपा लामाको स्वरमा रहेको ‘हृदयको आवाज’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। माया प्रेमको चर्चा गरिएको यस गीतमा शब्द अमर बान्तुको रहेको छ भने गीतलाई स्वयम् गायक दाउत राईले नै संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको सङ्गीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ […]

‘तिम्रै लागि’ सार्वजनिक

काठमाडौं । विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि छन् । सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय […]

दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै

काठमाडौँ । नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प–२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो । बिगो एप मार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० गतेसम्म आवेदनका लागि […]

समिक्षा, प्रताप र आयुसाको ‘सानु’ भिडियो सार्वजनिक

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र नायिका तथा मोडल एलिजा गौतम अभिनित लोकदोहोरी गीत ‘सानु’को भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजले बजारमा ल्याएको गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । गीतमा कमल सरगमको शब्द, घमेश दुलालको लय, कमल सौरागको एरेन्ज रहेको छ । प्रभावन जेको निर्देशन रहेको भिडियोमा गुराँस […]

तिमी सित माया गर्दाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक रोशन राई र मेलिना राइको आवाज रहेको गीत ’तिमी सित माया गर्दा’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। उक्त म्युजिक भिडियो गीतमा रमेश नामहाङ् राईको शब्द,संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराई र लक्ष्मी बर्देवाले गरेका हुन भने […]

द्धन्द कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेश सिंह सुरेश पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । हृदयघातका कारण निधन भएका द्धन्द कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेश सिंह सुरेश पुजारीको १३ औँ दिनको पुण्य तीथिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । बिहीवार भोटेवहाल स्थित सुरेशकै निवासमा सुरेश नानीकाजी डंगोल (नागे), भानु महर्जन, उत्तम नेवाः उमेश नेवाः राजिव मानन्धर (टार्जन), बाबु खड्गी, रोशन श्रेष्ठ, सुशिल खड्गी, अशोक खड्गी, नरेन्द्र […]

कालोपोथीका निर्देशक भामले बहूपति प्रथामा चलचित्र निर्माण गर्ने

चर्चित अन्तर्राष्ट्रिय चलचित्र अवार्ड ओस्कारबाट सम्मानित नेपाली चलचित्र कालो पोथीका निर्देशक मिनबहादुर भामले कर्णालीमै अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा प्रयत्न नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा निर्देशक भामले उक्त घोषणा गरेका हुन् । नयाँ चलचित्रको सामुदायिक अध्ययनका लागि हुम्ला पुगेका निर्देशक भामले आफुले निर्माण गर्ने नयाँ चलचित्रको विषयवस्तु हिमाली क्षेत्रका […]

हलिउड स्टार चाडविक बोसम्यानको निधन

एजेन्सी । हलिउड स्टार चाडविक बोसम्यानको निधन भएको छ । बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा निधन भएको हो । मार्वल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा मुख्य भूमिका निभाएका बोसम्यान ४ वर्षदेखि क्यान्सर पीडित थिए । समाचार एजेन्सी एपीका अनुसार चाडविकका सहयोगी प्रतिनिधिले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको निधन उनकै निवास लस एन्जलसमा […]

ब्रबिम शेर्माको ‘कोक्मा फाङ्जङ्’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार ब्रबिम शेर्माको लिम्बू भाषाको म्यूजिक भिडियो ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकन रहेको म्यूजिक भिडियो ओरिजिन नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा गायक शेर्मालाई गायिका सृजना जबेगुले साथ दिएकी छन् । प्रमण आङदेम्बेको निर्माण रहेको यस गीतमा गायक शेर्मा र डिल्ली विक्रम […]

चलचित्र प्राविधिकहरुलाई राजेश हमालले ५ लाख सहयोग गर्ने

काठमाडौँ । महानायक राजेश हमालले कोरोना महामारीका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् । काम गुमाएका र दैनिक गुजारा चलाउन कठिन भएका सय जना प्राविधिकहरूलाई हमालले सहयोग गर्ने भएका हुन् । आधिकारिक रूपमा घोषणा नगरिए पनि सय प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले कुल ५ लाख सहयोग गर्ने स्रोतले जनाएको छ । सहयोग […]

दीपिशा भुजेललाई जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड

काठमाडौं । रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल यंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो । उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्ता मध्ये एक हुन् जसले १५०० अमेरिकी डलर […]