Category: फाइनान्स

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले असोज १६ गते शुक्रबारबाट निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । फाइनान्सले हकप्रद शेयर निष्काशन […]

रुपन्देहीको मणिग्राममा पोखरा फाइनान्सले खोल्यो नयाँ शाखा

काठमाडौं । पोखरा फाइनान्सले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो २२ औं शाखा हो । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले ग्राहक सेवा विस्तारका निमित्त विभिन्न जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गर्ने कार्य अघि बढाएको छ । यस शाखा मार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोबाइल बैंकिङ, सीआस्वा, आइपीएस, चेक क्लिअरिङ, रेमिटेन्स […]

फर्स्ट माइक्रोफाइनान्सको बढ्यो नाफा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो सँगै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा फर्स्ट माइक्रोफाइनान्स पहिलो बनेको छ । पहिलो त्रैमाससम्म आइपुग्दा यसले २ करोड ९७ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०.७२% ले बढी […]

मल्टीपर्पस फाइनान्सको शेयर कारोबार पुनः सुचारु

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार पुनः सुरु भएको छ । यसअघि नेप्सेले कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएको हुनाले शेयर कारोबार रोक्का गरेको थियो । हाल कम्पनीले नविकरण शुल्क बुझाएको हुनाले कारोबार फेरि खुल्ला गरिएको नेप्सेले जनाएको छ ।

नयाँ ब्याजदर गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्धारा सार्वजनिक

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

नेपाल फाइनान्सको १२५% हकप्रदमा बुक क्लोज निर्धारण

काठमाडौं । नेपाल फाइनान्सले १२५% हकप्रदमा बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी कात्तिक ६ गते बुक क्लोज गर्दैछ । यसर्थ, कात्तिक ५ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले १ः१.२५ अनुपातमा १६ लाख […]

धितोपत्र बोर्डले नेपाल फाइनान्सलाई हकप्रद सेयर जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर १.२% को अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डले स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५ सय ६ […]

सेन्ट्रल फाईनान्सले सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहामा शाखा विस्तार

काठमाडौं । सेन्ट्रल फाईनान्सले सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज पहुंच पुग्ने फाईनान्सले जनाएको छ । यस वित्तीय संस्थाको चुक्ता पुंजी ८२ करोड ३४ लाख, निक्षेप रु. ४ अर्ब ८५ करोड ७३ लाख र कर्जा […]

आजबाट समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर निष्कासन

काठमाडौं ।आज असोज १६ गते शुक्रवारदेखि समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दुई सय प्रतिशत हकप्रद शेयर निष्कासनमा आउने भएको छ । कम्पनीले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । यो हकप्रद विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट […]

युनाइटेड फाइनान्सको सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सार्वजनिक

काठमाडौं ।  युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरको सुविधा सहितको यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना ल्याएको छ । फाइनान्सले सम्पूर्ण शाखा कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथसाथै अन्य वित्तीय सेवा सुविधाहरु […]

नेपाल फाईनान्सको बार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । उक्त सभाले एक बराबर १ः१।७५को अनुपातमा हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । संस्थाको चुक्तापूँजी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे मात्र पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा […]

कार्तिक ५ गते गोर्खाज फाइनान्सको साधारण सभा आह्वान

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आगामी कार्तिक ५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको हिजो आश्विन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ। फाइनान्सले […]

असोज १६ बाट समृद्धि फाइनान्सको २००% हकप्रद सेयर खुल्दै

काठमाडौं । समृद्धि फाइनान्सको २००% हकप्रद सेयर आगामी असोज १६ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले […]

गोर्खाज फाइनान्सको नयाँ व्याजदर सार्वजनिक

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । फाइनान्स कम्पनीले विभिन्न खातामा आज असोज १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । कम्पनीले बचत खातामा न्युनतम ५ प्रतिशतदेखि अधिकतम ६ दशमलव ५० प्रतिशतसम्म ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा न्युनतम ७ दशमलव २५ प्रतिशतदेखि अधिकतम ७ दशमलव […]

रमेश घिमिरे समृद्धि फाइनान्सको कम्पनी सचिवमा नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । समृद्धि फाइनान्सको भदौ २९ गते बसेको संचालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । यसअघि घिमिरे समृद्धि  फाइनान्सको वित्त अधिकृत थिए ।