Category: स्वास्थ्य

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. ज्ञवाली नियुक्त

  काठमाडौँ, २८ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी अधिकार सहित सदस्य सचिव पदमा नियुक्त गरेको थियो । महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक डा ज्ञवाली यस अघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए । परिषद्को सदस्य सचिव पद करीब १ […]

‘परम्परागत स्वास्थ्यको प्रतिलिपी विदेशीले लिने डर’

काठमाडौं । नेपालको संविधान र जनस्वास्थ्य ऐन २०७५ मा परम्परागत स्वास्थ्य र आयुर्वेदलाई जगेर्ना गर्ने भनिए तापनि यसलाई व्यवहारिक र व्यावसायिक बनाउन नसकिएकोमा सरोकारवालाहरुले चिन्ता प्रकट गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गत शुक्रवार राजधानीमा आयोजना गरेको परम्परागत स्वास्थ्य सम्वन्धि राष्ट्रिय परामर्श वैठकमा यस्तो चिन्ता व्यक्त गरिएको हो । परम्परागत स्वास्थ्य […]

No more posts