Category: हाइड्रोपावर

आजबाट युनाईटेड इदी–मार्दीको आइपीओ विक्री खुला

काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आज असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार […]

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको काम शुरु भएको आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी केईसीले पाएको छ । ३० वटा टावर […]

स्थगित युनाइटेड इदी मर्दीको आइपीओ अब असोज ७ गतेबाट खुल्ने

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले यसअघि स्थगित गरेको आइपीओ असोज ७ गतेबाट फेरि बिक्री खुला गर्ने भएको छ । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । युनाइटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन […]

माउन्टेन इनर्जी नेपालको आईपिओ निष्काशन बिक्रि खुला

काठमाडौं । आज भदौ ३१ गतेदेखि माउन्टेन इनर्जी नेपाल लिमिटेडले  आयोजना प्रभावित स्थानीयहरुलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले यस अघि साउन ८ गतेदेखि आईपिओ निष्काशन गर्ने भनेकोमा देशका अधिकांश स्थानमा बाढी पहिरोको भयावह अवस्था सिर्जना भएको र प्रभावित क्षेत्रमा गएर सेवा प्रवाह गर्न नसकिने भन्दै कम्पनीले अर्को सूचना नभएसम्मको लागि आईपिओ बिक्रि […]

  बुधबारबाट स्थगित माउन्टेन इनर्जीको आइपीओ बिक्री खुल्ने

काठमाडौं । माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित गरेको आइपीओ बुधबार भदौ ३१ गतेबाट फेरि बिक्री खुला गर्ने भएको छ । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । स्थानीयलाई […]

प्रभु क्यापिटल लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले भदौ २१ गतेदेखि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब कम्पनीकोे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम तथा कारबाही प्रभु क्यापिटलले गर्नेछ ।

बाग्लुङ ढोरपाटन बाढी, ११ जलविद्युत आयोजनामा क्षति

बाग्लुङ । लघु जलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ वटा लघु जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ […]

रुरु जलविद्युत् परियोजनाको आइपीओले पायो ग्रेड– ३ रेटिङ

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । कम्पनीले ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ […]

युनिभर्सल पावरले नाफा ह्वात्तै बढायो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा युनिभर्सल पावर कम्पनीको नाफा बढेको छ । यस अवधिमा आयकर पछिको नाफा ९८.०२% ले बढेर ५ करोड ७१ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ करोड ८८ लाख ३८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानीमा सुधार आएसँगै […]

सिटिजन्स बैंकको अगुवाईमा नौ मेगावाट जलविद्युतको लगानी जुट्यो

काठमाडौं । सिटिजन्स बैंकको अगुवाईमा संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित साढे नौ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तियकरण मार्फत परियोजनाका लागि एक अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ । परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख […]

लिवर्टी इनर्जीको आइपीओ सबैले पाए

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा सोमबार १२ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता, ४५ हजार ४८ जनाले २० […]

पाँचथर पावर कम्पनीको नाफामा उल्लेख्य सुधार

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । यसअवधिमा कम्पनीले ८ करोड ४० लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा पाँचथर पावर १२ करोड ६ लाख ४७ हजार रुपैयाँ नोक्सानमा थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनी नाफामा गएको हो । […]

अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार

काठमाडौं । गत आर्थिक वार्षको चौथो त्रैमाससम्म आइपुग्दा अरुण काबेली पावरको नाफामा उल्लेख्य सुधार आएको छ । यसअवधिमा नाफा १० करोड ९६ लाख २ हजार रुपैयाँले बढेर १० करोड ९७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले १ लाख ५० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । २५ मेगावाटको काबेली बी […]

सोमबार लिबर्टी ईनर्जीको शेयर बाँडफाँड हुने

काठमाडौं । लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलल रहेको छ । क्यापिटलले आज आईपिओको प्रि अलोटमेन्ट गरेको छ । कम्पनीको आईपिओमा झन्डै दुई लाख बढीले आवेदन दिएका छन् । आईपिओमा करिब एक लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय […]

माथिल्लो दोर्दी ‘ए’ अन्तिम चरणमा

लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण अधिकाशं सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यतिबेला […]