Category: उद्योग/व्यापार

नेपाल ल्यूब आयलको एजीएमबाट १० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल ल्यूव आयल लि।को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यास मार्फत संचालित यस साधारण सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ […]

वस्तु निर्यातमा १०.५% वृद्धि, आयात २२.१% घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५% ले बढेर २० खर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात २५.९% ले वृद्धि भएको थियो । सबैभन्दा बढी भारततर्फ १८.७% ले निर्यात वृद्धि भएको छ । तर चीन तथा अन्य मुलुकतर्फ भने क्रमशः […]

चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौ । बीस लाख उधमी व्यवसायीहरूको एक मात्र छाता सगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आज प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकाल सहित उहाँको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनु भएको छ । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, […]

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते गर्दै १३ गतेका लागि निर्वाचनको कार्यतालिका बनाइएको छ । मतदान भने १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । यता, महासंघले आसन्न चुनाव तीन ठाउँबाट गर्ने तय गरेको छ […]

‘गोर्खा ब्रुअरी’को वियर नब्बे करोड अन्तःशूल्क चुक्ता गरेपछि मात्रै बजारमा जान पाउने

काठमाडौं । आन्तरिक राजश्व विभागले ‘गोर्खा ब्रुअरी’ले नयाँ दर अनुसारको अन्तःशूल्क बापतको ९० करोड रुपैयाँ चुक्ता नगरेसम्म आफ्नो वियर बजारमा लैजान रोक लगाएको छ । राजश्व विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशूल्क सहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्त सहितको पत्र पठाएको हो । विभागले पच्चास (५०) प्रतिशतभन्दा कम जौं’को मात्रा […]

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्ट्सले आर्थिक वर्ष २०७६/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले कर सहित २४.२१% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, कम्पनीले नगदमा १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च गर्नेछ । यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण […]

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सयबाट लागू भएको छ । यसअघि सङ्घले ग्यास बिक्रेताले फरक–फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती […]

एलपी ग्यासको धरौटी प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकियो

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रति सिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुनेपनि उनले बताए । एकै […]

नेपाल चेम्बर अफ कमर्स ७० वर्षमा प्रवेश

चेम्बर दिवस र यसकाे व्यापार- व्यवसायमा याेगदान नेपाल चेम्बर अफ कमर्सकाे परिचय:- बि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो । बि.स २०१२ (सन् १९५५) मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य […]

आज अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । अमेरिकी डलरको भाउ आज सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ०४ पैसा र बिक्री दर ११७ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ २३ पैसा र बिक्री दर ११७ रुपैयाँ ८३ पैसा निर्धारण […]

आज आइतबार सुनको मूल्य बढ्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कोरोबार भएको सुन बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । […]

आज शुक्रबार अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिद दर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ । यसअघि हिजो बिहीबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा रहेको थियो ।

असोज १५ गतेबाट दशैँलाई लक्षित गर्दै सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाडौं । दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । […]

असोज २५ र २६ गते सुनचाँदी व्यवसायी महासंघको साधारणसभा

काठमाडौं । यहि असोज २५ र २६ गते नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारणसभा  हुने भएको छ । भोलि असोज १२ गते  सोमबार सातै प्रदेशमा सुनचाँदी व्यवसायीहरूको चुनाव हुँदैछ । नेपाल सुनचाँदी व्यवसायीको महासंघको चुनावमा नयाँ नेतृत्व आउने हो । सुनचाँदी व्यवसायी महासंघले पनि नेपाल उद्योग वाणिज्य महासंघको जस्तै वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने नीतिगत व्यवस्था लिने […]

हेटौँडामा पाउडर दूध उद्योग निर्माण हुने

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । उद्योग स्थापनार्थ प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले पाउडर दूध उद्योगका लागि विस्तृत परियोजना समेत तयार गरेको जनाएको छ । रु ४५ करोडको लागत अनुमान रहेको सो उद्योगका लागि निर्देशनालयले ठेक्का आह्वान प्रक्रिया अगाडि […]