Category: सूचना/प्रविधि

एनसेल प्रयोगकर्ताले ‘प्रभु टिभी’ सित्तैमा हेर्न पाउने

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार काठमाडौं । प्रभु टिभिले लकडाउन अफर अन्तरगत एनसेल प्रयोगकर्तालाई एक महिनासम्म मोवाइलमा निशुल्क टिभि हेराउने भएको छ । एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एक महिनासम्म निशुल्क सेवा दिने भएको हो । कोरोना सन्त्रासका कारण सरकारद्धारा जारी लकडाउनको समय अवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध […]

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुक्ल पाईने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । सेलपे सेवाले नेपालको शीर्ष ई कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउने कम्पनीले जनाएको छ । सेलपेको ग्राहकहरुले सस्तोडिल कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे […]

२५ प्रतिशतले घटायो एनसेलले इन्टरनेट शुल्क

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबारबाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गो को शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गर्न सक्ने भएका छन् । एनसेलले आफ्नो करबाहेक दुई रुपियाँँ […]

इसेवा चलाउन अरुलाई रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौँ । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । नगद रहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान […]

एनसेलले ४ अर्ब ६० करोड बुझायो, ‘बाँकी रकम लकडाउन खुलेको १५ दिनभित्र बुझाउनू’

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार काठमाडौं । ठूला करदाता कार्यालयमा आज एनसेलले चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ । सर्वोच्च अदालतले गरेको फैसला अनुसार एनसेलले सरकारलाई २२ अर्ब ४५ करोड बुझाउनु पर्ने देखिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताए । ‘फैसलापछि एनसेलले जम्मा ९ अर्ब १० करोड पूँजीगत लाभकर […]

इन्टरनेट सेवामा २५% छुट दिन सरकारको निर्देशन

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार काठमाडौँ । लक डाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५% छुट दिन सरकारले टेलिकम सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । यस्तै, निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट तथा सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिए । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय […]

एनसेलको नेटवर्कको स्टेहोम सन्देश

आर्थिक सञ्जाल चैत्र १५, २०७६ शनिबार काठमाडौं । कोरोना कोभिड १९ संक्रमण हुनबाट बच्न सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ । यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ । अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न […]

आइएमई पेद्वारा नयाँ योजना प्रस्तुत

अहिलेको परिस्थितिमा डिजिटल मनी ट्रान्सफर र भुक्तानी नै उपयूक्त आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । हालका लागि ‘आइएमई […]

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार काठमाण्डौं । एनसेलका सबै ग्राहकले आजै (चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनसको घोषणा गरेको छ । एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस […]

एनसेलले ल्यायो चार वटा अफरहरु, रिचार्जमा ५० प्रतिशत बोनस

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाण्डौं । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले आफ्नो कार्यस्थल नगई प्रविधिको प्रयोग गर्दै  घरबाटै काम गर्न सक्षम हुनुपर्ने नयाँ चुनौती खडा गरेको छ । सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले सञ्चार सेवाको पहुँचलाइ अझै सरल र सुलभ बनाउँदै ग्राहकका लागि एनसेल सापटी रकममा वुद्धि, […]

टेलिकमको मोबाइलमा रिचार्ज गर्दा १०० प्रतिशत बोनस

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाडौं । कोरोना भाइरस (कोभिड) १९ का रोकथामका लागि सरकारले ‘लगडाउन’को  घोषणा गरेसँगै विभिन्न कर्पोरेट हाउसहरुले सुविधा सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा नेपाल टेलिकमले रिचार्ज कार्डमा सतप्रतिशत बोनसको घोषणा गरेको छ । बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैंठकले रिचार्ज कार्ड र पोस मेसिनबाट रिचार्ज गर्दा १०० प्रतिशत बोनस […]

सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।

टेलिकमको एडीएसएल तथा एफटीटीएचमा पैसा सकिए पनि नेट चल्ने, जरिवना नलाग्ने

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाडौं । नेपाल टेलिकलमले एडीएसएल तथा एफटीटीएचमा पैसा सकिए पनि नेट चल्ने व्यवस्था गरको छ । उसले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता गरेको छ । टेलिकमले पूर्ण लक डाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू […]

एनसेलले पनि थप्यो कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् । कोभिड १९ रोकथाम, […]

इन्टरनेट खपत दोब्बरले बढ्यो

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ । दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा […]