Category: बीमा

भोलिदेखि कार्तिक ११ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द हुने

काठमाडौं । राष्ट्रिय पर्व दशैंमा भोलिबाट कार्तिक ११ गतेसम्म नेपालका ४० वटै बीमा कम्पनीहरु बन्द हुनेछन् । दशैंको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द हुनेछन् । नेपाल सरकारले कार्तिक ७ गतेदेखि ११ गतेसम्म दशैं बिदा दिने निर्णय […]

एनएलजी इन्स्योरेन्सको साधारण सभा मंसिर ५ गते

काठमाडौं । एनएलजी इन्स्योरेन्सले मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीले वेबिनार मार्फत सभा गर्न लागेको जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् […]

कोरोना बीमाको दावी भुक्तानी अस्पतालको बिलमा मिलान गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै कोरोना बीमाको दावी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषदको २०७६ असोज १९ गते बसेको बैठकबाट स्वीकृत गरेको ‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध […]

युनाईटेड इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जनमा ४४ % को वृद्धि

काठमान्डौ। कोभिड –१९ माहामारीको बिषम परिस्थितिमा समेत युनाईटेड इन्स्योरेन्स कम्पनीले अधिल्लो आ.व. को प्रथम त्रैमासिक अवधिमा १८ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेकोमा छ । यस बर्षको सो अविधिमा २६ करोड ७४ लाख बीमा शुल्क आर्जन गरि ४४ दशमलव ३० प्रतिशत को भारी बृद्धि गरेकोछ । युनाईटेड इन्स्योरेन्सले बर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी […]

सानिमा जनरल इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी पाँच लाख ९१ हजार जनाको हात खाली भएको थियो । सानिमा जनरल इन्स्योरेन्सको पहिलो […]

ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते बस्ने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय शान्ता प्लाजा वानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ । सभामा आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । आ.व २०७६/७७ का लागि लेखा परीक्षक […]

सिटिजन लाइफ चौथो बार्षिकोत्सव मनाउँदै, नयाँ मस्कट सार्वजनिक

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्सले आज चौथो बार्षिकोत्सव मनाउँदैछ । कोरोना महामारीका बीचमा कम्पनीले आज आइतबार चौथो बार्षिकोत्सव मनाएको हो । कम्पनीले चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीको लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ । आगामी दिनमा सिटिजल लाईफ इन्स्योरेन्सले सोही मस्कटलाई ब्राण्ड बनाएर जीवन बीमाको प्रचार […]

प्रभु लाइफ इन्सुरेन्सको आइपीओले कति पायो रेटिङ ?

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने पनि जनाउँछ । यता, कम्पनीले ६० करोड रुपैयाँ बराबरको ऋणपत्र […]

मृतकको परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत रु १४ लाख प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो । वैदेशिक रोजगार (म्यादी) बीमा अन्तर्गत रकम राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य तथा व्यास –१ […]

सानिमा जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट

काठमाडौं । सानिमा जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालय बबरमहल काठमाडौंमा बिहान ८.३० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित […]

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । २०६४ सालमा दर्ता भै २०७४ साल मंसिर २८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक […]

भोली शुक्रबार सानिमा जनरल इन्सुरेन्सको आइपीओ बाँडफाँट हुँदै

काठमाडौं । सानिमा जनरल इन्सुरेन्सको आइपीओ भोली शुक्रबार असोज ३० गते बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलका अनुसार आफ्नै कार्यालय बबरमहल काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको जनाएको छ । कम्पनीको आइपीओ प्री–अलोटमेन्ट भइसकेको बिक्री प्रकन्धकले जानकारी दिएको छ । सेयर पाउन भाग्यकै भर पर्नु पर्नेछ । […]

आज प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा आज असोज २९ गते हुने भएको छ । कम्पनीको गत असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय गरेको हो । उक्त सभा काठमाडौँ म्यारियट होटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । […]

यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी २०७७ असोज २८ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्ममा पूनर्जागारण (नवीकरण) गराएमा लाग्ने बीमाशुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गरिएको घोषण गरेको छ । पूनर्जागारण भएका बीमालेखहरु अन्तर्गत […]

 व्यतित बीमालेख नविकरणमा युनियन लाइफको ब्याज छुट

  काठमाडौं । व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दिने भएको छ ।कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुर्नजागरण गर्दा शतप्रतिशत छुट दिने जनाएको छ । कम्पनीले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ […]