Category: रोचक

भातृ संस्था कि साझा संस्था ? जे देखियो, त्यहि लेखियो

-फर्शुराम भुर्तेल दशैपछिको दोश्रो दिन अर्थात द्धाद्धशीको दिन थियो । विदेश बस्ने पर्वतेलीहरुको संस्था ‘अन्तराष्ट्रिय पर्वत समाज’ को दोश्रो महाधिबेशन भनेर पर्वतको कुनाकाप्चाबाट मानिसहरु हातेमालो चोकमा आउँदै थिए । यो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न पैञ्यु गाउँपालिकाको तयारीमा कुनै कसर बाँकी थिएन । गाँउपालिकाका अध्यक्ष खगेन्द्र तिवारी आफैं कुर्सी र बेन्च बोक्दै तयारीको खटनपटनमा पसिना […]

हुवावेले ह्याकरहरुलाई ‘गोप्य मिटिङ’को लागि डाक्यो म्युनिखमा

चिनियाँ टेक कम्पनी हुवावेले संसारका उत्कृष्ट फोन ह्याकरहरुलाई गोप्य भेटघाटको लागि जर्मनीको म्युनिख शहरमा बोलाएको छ। सो भेटघाट नोभेम्बर १६ को लागि तय भएको टेक क्रन्चले उल्लेख गरेको छ। सो भेटघाटका क्रममा कम्पनीले गोप्य रुपमा ‘बग बाउन्टी’ (सुरक्षा कमजोरी पत्ता लगाएवापत दिइने इनाम) प्रोग्राम प्रस्तुत गर्ने जनाइएको छ। यो कार्यक्रमले अनुसन्धानकर्ताहरुलाई सुरक्षा सम्बन्धी जोखिमहरु पत्ता लगाउन […]

No more posts