Category: अन्तर्राष्ट्रिय

सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै कुवेती प्रधानमन्त्रीले दिए राजीनामा

कुवेत सिटी, कार्तिक २९ । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन् । कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजीनामा दिएका उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गर्नुभएको वक्तव्यमा प्रधानमन्त्रीको राजीनामाको कारण भने केही खुलाएका छैनन् । सत्तारुढ सांसदहरूले संसद्मा प्रधानमन्त्रीको कार्यशैलीलाई […]

भीषण डढेलोको चपेटामा अस्ट्रेलिया

सिड्नी । गर्मी मौसमको सुरुआतमै अस्ट्रेलियाको न्यू साउथ वेल्स र कुइन्स ल्याण्ड राज्य डढेलोको चपेटामा परेका छन् । दर्जनौ डढेलोहरुसँग न्यू साउथ वेल्स राज्यका संकटकालीन निकायहरु अहोरात्र लडिरहेका छन् । बस्तीहरु, बासिन्दा, घरपालुवा पशुपन्छी , सार्बजनिक तथा निजी सम्पत्तिहरु डढेलोबाट बचाउन यहाँका सबै सरकारी तथा गैरसरकारी निकायहरु चुस्त स्वयमसेवाका साथ् लागिपरेका छन्  । भू-उपग्रह तथा […]

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

काठमाडौं । कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा आज विजेतालाई गाडीको साचो हस्तान्तरण गरेका छन् । यो […]

No more posts