Category: अन्तर्वार्ता

‘महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो’

बैंक तथा बीमा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सम्हालेका तथा वित्तीय बजारलार्ई नजिकबाट निहालेका मनोज कुमार भट्टराई अहिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छन् । यसअघि नेपाल लाइफ इन्स्योरेन्सलाई त्यो उचाइमा पुर्याउने सुत्रधारका रुपमा रहेका सीईओ भट्टराईसँग नेपाल औद्योगिक विकास निगम (एनआईडीसी), ग्रान्ड बैंकमा काम गरेको कार्य अनुभव छ । बीमा क्षेत्रमै […]

प्रधानमन्त्री भन्छन्–यस्तो बेलामा अर्थतन्त्रको नाफाघाटा हेर्दैनौं

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बन सहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लक डाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लक डाउनलाई सबै दल, […]

निक्षेप र कर्जामा पूर्ण प्रतिस्पर्धा आवश्यक

अशोकशम्शेर राणा प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लामो समयदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अशोक शम्शेर राणालाई बैकिङ क्षेत्रको विज्ञका रूपमा लिइन्छ । उनले बैंकलाई अहिलेको स्थानमा ल्याउन उल्लेखनीय भूमिका खेलेका छन् । अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वकै अर्थतन्त्र प्रभावित बनाइराखेको अवस्थामा नेपालको अर्थतन्त्र पनि प्रभावित भइरहेको छ । यस्तो अवस्थामा […]

बिमा कम्पनीबीचको स्वस्थ्य प्रतिस्पर्धाले ग्राहकलाई नै फाइदा हुन्छ

सञ्चित वज्राचार्य, प्रमुख कार्यकारी अधिकृत,  प्रभु इन्स्योरेन्स लिमिटेड सञ्चित बज्राचार्य लामो समयदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ ) को जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी यही इन्स्योरेन्समा करिब एक दशकदेखि कार्यरत छन् । बिमा क्षेत्रमा लामो अनुभव सँगालेका बज्राचार्यसँग यस क्षेत्रका चुनौति, अवसर, आगामी योजना लगायत विषयमा गरिएको कुराकानी : बिमा कम्पनीको संख्या […]

ब्याजदर बढेको छ, घटाउन सकिएको छैन

  अशोक सम्सेर राणा, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक केन्द्रीय बैंकले बैंकहरुको २५ प्रतिशत नाफा घट्ने गरी ल्याएको स्प्रेडदरलाई पुनरावलोक गर्नका लागि दवाव दिँदै आउनु भएको छ । तर, त्यस सम्बन्धमा राष्ट्र बैंकले केही कदम चाल्ला जस्तो त देखिएनन ? हामीले बैंकहरुको नाफा घटने गरी निर्देशिका ल्याएकोले राष्ट्र बैंकलाई पुनरावलोकन माग गर्दै आएको छौं । […]

साल्ट ट्रेडिङ कर्पोरेशनलाई सेवामुखी बनाएका छौ“

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा असिस्टेन मेनेजरबाट सेवा प्रवेश गर्नु भएकी उर्मिला श्रेष्ठ अहिले प्रमुख कार्यकारी अधिकृतका रुपमा विगत पाँच वर्षदेखि जिम्मेवारी वहन गर्दै आउनु भएको छ । उहाँ कर्पोरेशनमा ०६४ सालमा महाप्रवन्धक हुनु भएको थियो । महाप्रवन्धक रुपमा श्रेष्ठले करिव ७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख भै जिम्मेवारी सम्हानु भएको थियो । त्यो भन्दा […]

सुधीर बस्नेतको अन्तर्वार्ता–‘म ठगिएको छु, जति थियो बैंकले लिलामी गरेर खायो’

तपाईंले जसरी परिभाषित गरेपनि अदालतले तपाईंलाई ठग भनेर फैसला गरिसकेको छ नी ? ठगले आफ्नो परिवारलाई राम्रो गर्ला नी । आखिर के को लागि ठग्ने त ? राम्रो गाडी चढ्न, राम्रो घरमा बस्न, आनन्दको जीन्दगी जिउनका लागि मान्छेले ठग्ने हो । आजको दिनमा मैले पुर्खौली सम्पत्ति गएको छ । ससुरालीको सम्पत्ति स्वाहा बनाएको छु । […]

बागमती अपार्टमेन्ट ठगीकाण्डमा मुछिए नारायणकाजी श्रेष्ठ : फ्ल्याट बार्गेनिङ गरेको खुलाशा !

काठमाडौं, ४ कार्तिक । राजधानीको शंखमुलमा रहेको बागमती अपार्टमेन्ट अवैध रुपमा बेचविखन गरेको अभियोगमा केही दिनअघि प्रहरीले रोशन साहलाई पक्राउ गरेको थियो । तर, नेकपाका बरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको स्वकिय सचिव सुशान कर्माचार्यले ठगी अभियोगमा पक्राउ परेका साहलाई जिम्मा लिएर छुटाएको खुलाशा भएको थियो । उनै सुशान कर्माचार्य र नारायणकाजी श्रेष्ठको सम्बन्ध ती […]

लेखराज भट्ट भन्छन्,–‘ह्वासिन सिमेन्ट र बेनिघाट रोराङ गाउँपालिकाबीच भाडा सम्झौता रद्द हुन्छ’

नेकपाका नेता तथा पूर्व मन्त्री लेखराज भट्ट संसदको सार्वजनिक लेखा समितिले गठन गरेको बेरुजु छलफल उपसमितिका संयोजक हुन् । उनै भट्टको नेतृत्वको उपसमितिले केही दिनअघि धादिङको बेनिघाट गाउँपालिका र गजुरी गाउँपालिकाको सिमानामा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रा.लीले सरकारी जग्गा गैरकानुनी रुपमा भाडामा लिएको र उक्त भाडा सम्झौता खारेज गर्नुपर्ने सिफारिस सहितको प्रतिवेदन लेखा समितिका सभापति […]