Category: लघुवित्त

आज असोज ५ गतेबाट सारथी र नयाँ नेपाल लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । सारथी र नयाँ नेपाल लघुवित्त एक आपसमा मर्ज भएर आज असोज ५ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै लघुवित्तको मर्ज पश्चात् सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत […]

एनआरएन लघुवित्त संस्थाले एफपीओ निष्कासन गर्ने

काठमाडौं । एनआएन लघुवित्त वित्तीय संस्थाले असोज १८ गते विशेष साधारण सभा डाकेको छ । सभा, होटल दिनेश कैलालीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल हुनेछ । यसैगरी, यस लघुवित्तको नाम परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । केन्द्रीय कार्यालय बूढानिलकण्ठ नगरपालिका काठमाडौंमा स्थापना […]

शेयरधनीहरुको बैंक खातामा महिला सहयात्रा लघुवित्तको नगद लाभांश 

काठमाडौं ।आफ्ना शेयरधनीहरुको बैंक खातामा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित वितरण गर्ने घोषणा गरेको ७ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको जनाएको छ । संस्थाले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरिएको मितिसम्ममा हितग्राही […]

समीट र सजिलो लघुवित्तले असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था […]

आशा लघुवित्तको १५% बोनस सेयर दिने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १५% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १५५ बोनस सेयर दिने निर्णय गरेको हो । बोनसमा लाग्ने कर तिर्न लगानीकर्ताले ०।७८९५ नगद पनि पाउनेछन् । कम्पनीले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र […]

महिला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार महिला लघुवित्त वित्तीय संस्थाको १ लाख ५८ हजार ७९२.४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । महिलाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो […]

आज सिभिल लघुवित्तको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सिभिल लघुवित्तले गत साउन २५ गतेदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने आज भदौ २९ गते अन्तिम दिन रहेको छ । लघुवित्तले पुनःथप गरेको समय आज सोमवार सकिन लागेको हो । यस अघि भदौ १४ गतेसम्मको मिति तोकेको कम्पनीले १५ दिन थप गरी भदौ २९ गतेसम्मको अवधि कायम गरेको थियो । कम्पनीले १ः१ […]

वोमी लघुवित्तको १०% बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा वोमी लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । वोमीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

यस पटक लाभांश स्वदेशी लघुवित्तका लगानीकर्ताले नपाउने

काठमाडौं । यसपटक स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले  लाभांश नपाउने भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण नगरिने जनाएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ । अब साधारण सभा र नियामक राष्ट्र बैंक समक्ष पेश गरिने निर्णय […]

आरएमडीसी लघुवित्तको २०% लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५% बोनस सेयर र ५% नै नगद गरी कुल २०% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण […]

एनआरएन लघुवित्तले एफपीओ निष्कासन गर्ने तयारी भोली शनिबार विशेष सभा

काठमाडौं । एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीको भोली शनिबार (भदौ २० गते ) विशेष साधारण सभा बस्दैछ । सभा, धनगढीको होटल साथीमा बिहान ११ बजे सुरु हुनेछ । आगामी ४ वर्षका लागि ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल […]

तीन संस्था गाभिएर बनेको राष्ट्रियस्तरको लघुवित्तको कारोबार सुरु हुँदै

काठमाडौं । जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर पश्चात भदौ २२ गते सोमबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्। । लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो भने कम्पनी […]

मर्जरपछि एनआरएन लघुवित्तको ३२ लाख २८ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । साविकका किसान माइक्रोफाइनान्स, दिव्या लघुवित्त र एनआरएन लघुवित्त एक आपसमा मर्जर भएपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर सूचीकृत भएको छ । एनआरएन लघुवित्तको नाममा ३२ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता साधारण शेयर सूचीकृत भएको हो । किसान माइक्रोफाइनान्सको मर्जर प्रयोजनका लागि रोकिएको शेयर फुकुवा भएको छ । यी तीन ओटा […]

समाज लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा सोमबार २ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा ८ हजार ७० जना भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ । यो आइपीओमा कुल ५ […]

आशा लघुवित्त वित्तीय संस्था ५ औं वर्षमा प्रवेश

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था ५ औं वर्षमा प्रवेश गरेको छ । विपन्न समुदायका निम्ति आशा भन्ने मुल नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको यस संस्था आजबाट पाँचौ वर्षमा प्रवेश गरेको हो । पाँचौ वर्षसम्मको यात्रामा साथ सहयोग र हौसला दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकहरुमा आभार प्रकट गरेको जनाएको छ […]