Category: समाचार

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निःशुक्ल पाईने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । सेलपे सेवाले नेपालको शीर्ष ई कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउने कम्पनीले जनाएको छ । सेलपेको ग्राहकहरुले सस्तोडिल कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे […]

नेपालमा छैठौँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखियो, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो केशसँग नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् । प्रवक्ता देवकोटाका अनुसार यस अघि […]

कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो । सो रकम बराबरको चेक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि […]

वडा अध्यक्ष सुबेदीबाट सहयोग

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं ।  कोरोना भाईरस बिरुद्धको लडाईंमा अत्यन्तै सकृय रहँदै अहोरात्र वडाबासीको सेवामा समर्पित रहँदै आउनु भएका गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण सुबेदी चैत्र १९ गते बुधबार बाछाबाछी संरक्षण स्थल आउनु भै रु. १० हजार ११० प्रदान गर्नुभएको छ । संकटको समयमा असहाय बाछाबाछीका लागि खाद्यान्न र […]

आजको विदेशी मुद्राको विनिमयदर

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ६० पैसा र बिक्री दर १२१ रुपैयाँ २० पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र […]

११२ गाडीबाट सामान आयात

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार काठमाडौं । चैत १९ गते बेलुका ६ बजेदेखि आज २०गते बिहान ६ बजेसम्मकाे नागढुङगा नाका भई उपत्यका भित्रीएका गाडीहरु ग्यास गाडी २१ वटा (जम्मा १२१२० सिलिन्डर), ग्यास बुलेट ५ वटा, पेट्रोलका १ वटा,चामल बोकेका १४ वटा, औषधि ७ वटा, फलफुल ६ वटा, दुध ११ वटा, अक्सिजन ४, तरकारी २४, […]

पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी घटाएको छ । निगमको बुधबार बसेको सञ्चालक  समिति बैठकले पेट्रोल , डिजेल मट्टीतेल र हवाइ इन्धनमा समेत मूल्य घटाएर नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको प्रति लिटर ९६ रुपैयाँ, डिजेल […]

१० प्रतिशतसम्म छुट गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले भ्यानमा खाद्यान्न लिएर चाेकचाेकमा

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । चैत १९ गते बुधबारदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत मुल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण शुरु गरेको छ । सरकारको निर्देशन अनुसार लकडाउनको समयमा उपभोक्ताको घर-घरमा पुर्याएर १० प्रतिशतसम्म सहुलित मूल्यमा खाद्यान्न बिक्री वितरण शुरु गरेकाे साल्ट ट्रेडिङ कर्पाेरेशन जनाएकाे छ । लकडाउनका बेला उपभोक्तालाई सहज हाेस […]

नेपाल प्रहरीद्वारा ड्रोनबाट लकडाउन अनुगमन

  आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण नेपाल सरकारद्वारा घोषणा गरिएको देशव्यापी लकडाउन अनुगमनको लागि नेपाल प्रहरीले ड्रोनको समेत प्रयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा देखिएको उक्त भाइरसको कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी आवतजावत एवम् यातायात संचालनमा रोक (लकडाउन) अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग […]

ओयोले नेपालमा कोभिड—१९ को लकडाउनमा फसेका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्दै

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं ।  ओयो होटेल एण्ड होम्स, विश्वकै एक अग्रणी होटेल तथा घरको श्रृंखलाले आज नेपालको लकडाउनमा फसेर आफ्ना घर फर्किन नपाएका पर्यटकहरु तथा नेपालीलाई निशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारले नोबल कोरोना भाइसको महामारी फैलावट कम गर्नका लागि लिएको महत्वपूर्ण कदम स्वरुप देश अहिले एक हप्तादेखि […]

लायन्स क्लवबाट सहयोग

  आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं ।  गत चैत १६,१७ र १८ गते लायन्स क्लब अफ काठमाडौले कोरोना भाइरसको संक्रमण विरुद्ध सरकारले लगाएको लगडाउनको कारण काम गर्न नपाई बिहान र बेलुका खाना खान नपाएका असहाय, वृद्धावृद्ध,अशक्त, अपाङ्ग र असहाय वालवालिकाहरूलाई खाधान्न सहयोग गरेको छ । चैत १६ गते बुढानिलकण्ठ न पा वडा नम्बर […]

मारवाडी सेवा समितिले उपत्यकाका वडा वटामा पुगेर राहत वितरण गर्ने

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । मारवाडी सेवा समितिले आज काठमाडौँ उपत्यकाका विभिनन वडामा पुगेर राहत वितरण गर्ने भएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको उपस्थितिमा आजबाट दैनिक ज्याला मजदुरी गर्ने र बिपन्न परिबारलाई यो महामारीका समयमा राहत वितरण गर्न लागिएको हो । यो विषय परिस्तितिमा कोही भोकै भएमा वडा […]

कर्मचारी सञ्चय कोषमा नयाँ अध्यक्ष राजश्व सचिव पुडासैनी

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनीलाई  नियुक्त गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले सचिव पुडासैनीलाई अध्यक्ष पदको शपथग्रहण गराएका हुन् । उनलाई चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो । आज अर्थ मन्त्रालयमा […]

समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट आजदेखि ग्यास वितरण गर्ने

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । नेपाल ग्यास उद्योगले कोरोना भाइरसका कारण अति समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट आजदेखि ग्यास वितरण गर्ने भएको छ । उद्योगले बुधबारदेखि  दैनिक दुई स्थान गरी जम्मा ६ ठाउँबाट ग्यास वितरण गर्न लागेको हो । उपभोक्ताबाट नेपाल ग्यास नपाएको अत्यधिक गुनासो आएपछि उद्योगले काठमाडौं उपत्यकाका ६ ठाउँमा […]

बालगृहमा संरक्षित बालबालिकाहरुलाई विशेष राहतको आवश्यकता घोषणा गर्न अनुरोध

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । कोरोना भाइरसको संङक्मणका कारण विश्व नै ठप्प भएको यस घडीमा नेपाल भर संचालित ५३३ बालगृहहरु जहा १५०४५ जना, ५० सुधारगृहहरु जहा ८२७ जना, सडक बालबालिका १३ पुर्नस्थापना केन्द्रहरु जहा ४०० जना र बाल हेल्प लाइन १०९८ को अस्थायी संरक्षण केन्द्रहरुमा ८२ जना जम्मा १६,३५४ बालबालिकाहरु आश्रित रहेका […]