Category: फोटोफिचर

विशेष परिस्थिति भित्र रही याे याे वर्ष २०७७ सालकाे सहकालका देवता राताे मत्छेन्द्रनाथ (पद्मपाणि लाेकेश्वर)काे रथ यात्रा ललितपुरका अभियन्ताहरूका सल्लाह र रेखदेखमा अगाडि बढाईयाे… साथै २०७७ साल भदाै २९ गतेकाे साईतमन रथबाट देवतालाई गुरूजू पल्टन(सेना)बाट बढाईका साथ सलामी अर्पण गरि सकेपछि सजाईएका खटमा बिरामान गराई बुँगमती(अमरापुर) पुराईन्छ…

उपत्यकामा क्वाटी पर्व मनाउन (भिजाउन) चाँगुनारायण दिव्य क्लश हनुमानढाेका दरवार प्रवेश

 ऐतिहासिक विश्व सम्पदा स्थल शहर भक्तपुरकाे धार्मिक पवित्र तिर्थ स्थल देवभूमि चाँगुनारायणबाट चाँगुनारायणका स्वरूप क्लश विश्व सम्पदा ऐतिहनसिक हनुमानढाेका दरवार स्थित तलेजू भवानी स्वरूप जिवित देवी श्रीकुमारीलाई राजा प्रति स्वरूप सााक्षी राखी विधिवत् पूजा अर्चना गरि हनुमानढाेका दरवार तलेजू मूलद्वारबाट गरूजू पल्टनकाे बधाईंका संगै प्रवेश गराईंदै फोटोः पदमसागर कक्षपति