Category: समाज

कोरोना देखि सजग रहन विवेकको आग्रह

  आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार काठमाडौं । नेपाल कम्यूनिष्ट पाटीका काठमाडौं जिल्ला सदस्य महेश्वर फूयाल विवेक एक विगयाप्ती पकाशित गर्दै सर्वसाधारणमा कोरोना भाइरसको संक्रमणबाट सजग रहन आग्रह गर्दै भनेका छन् – आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा अभिवादन एबं नमस्कार ! यतिबेला सिंगो विश्व मानव जगत कोरना भाईरसको चपेटामा छ । अहिले यतिबेला सम्म […]

विरामीको उपचारमा ठुलो समस्या 

आर्थिक सञ्जाल चैत्र १६, २०७६ आइतबार गोबिन्दप्रसाद चौलागाई – काठमाडौं ।  लकडाउनको छैठौं दिन आज विहान ७ : ३० बजेतिर अनलाइन चेक गर्दै घरभित्रै बसिरहका थिएँ । बौद्धबाट एक परिचितले फोन गरे । सुरुमै मलाई बचाउनुस भनेर कुरा सुरु गरे । साह्रै अप्ठेरोमा परेका रहेछन् । ११ जनालाई लगातार फोन गरे । कतिपयको उठेन, कतिपयले […]

सम्पूर्ण नगरवासीहरुमा गोकर्णेश्वर नगरपालिकाको विशेष अपिल

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार काठमाडौँ । पूरा विश्वले नै सामना गरिरहेको कोरोना माहामारीका सन्दर्भमा आफ्ना नगरवासीहरुलाई कसरी जानकार, सुरक्षित तथा निश्चिन्त राख्न सकिन्छ र आम नगरवासीहरुलाई परामर्श र सहयोग उपलब्ध गराउन सकिन्छ भन्नेमा सम्पूर्ण जनप्रतिनिधिहरु दत्तचित्त रहेको यहाहरु सबैमा जानकारी गराउदछौ । यसै क्रममा गोकर्णेश्वर भित्र रहेका सम्पूर्ण अस्पताल एवं स्वास्थ्य संस्थाहरुसंग सहकार्य […]

किर्तिपुरमा लकडाउनको पूर्ण प्रभाव

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार काठमाण्डौ । लकडाउनको कारण किर्तिपुरमा सामान्य रुपमा दूध,पानी, औषधि बाहेकका सवारी साधन सडकमा देखिएका छैनन । बजारमा औषधि र खाद्यान्न बाहेकका अन्य कुनै पनि पसल खुलेका छैनन् । बल्खु ,टियु गेट अगाडि सडकमा अहिले सम्म कुनै पनि पसलहरु खुलेको पाइएको छैन । सडकमा सामान्य रुपमा चलेका सवारी साधनलाई प्रहरीले […]

यस वर्ष सेतो मच्छिद्रनाथको रथयात्रा नहुने

किशोर शर्मा आर्थिक सञ्जाल शनिबार, ८ चैत्र २०७६ काठमाडौं । काठमाडौं उपत्यकको सबैभन्दा पुरानो जात्रा मानिने सेतो मच्छिद्रनाथको रथ यात्रा यस पालि नहुने रथ यात्रा व्यवस्थापन समितिका संयोजक निलकाजी शाक्यले जानकारी दिएका छन । सहकालका देवता आर्यवलोकितिश्वर अर्थात सेतो मच्छिद्रनाथको जात्रा तिथिअनुसार यहि चैत्र १९ गतेदेखि २१ गतेसम्म भव्यता र उल्लासमय वातावरणमा मनाउने तयारी भैरहेको […]

सुनको मूल्य फेरी एक हजार पाँच सय घट्यो

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६ काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य हिजो प्रतितोला १ हजार रुपियाँ बढेको भएपनि आज फेरी प्रतितोला १ हजार पाँच सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार, तेजावी सुन प्रतितोला ७४ हजार ७ सय र चाँदी भने अघिल्लो दिनको […]

सूनको अहिलेसम्मकै महँगो, तोलामा ८२ हजार सात सय !

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६ काठमाडौ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो […]

पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

  आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६ काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै नारी दिवस मनाएको छ । सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक  प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे […]

सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय, साढे ४ हजारले बढ्याे एक सातामै

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६ काठमाडाैं । गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ । कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रति तोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको  थियाे । शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको […]

निप्पोन पेन्ट नेपाली बजारमा

  आर्थिक सञ्जाल शनिबार, २४ फागुन २०७६ काठमाडौं। निप्पोन पेन्ट नेपालमा भित्रिएको छ । कारोबारको आधारमा आफू एसियाको अग्रणी पेन्ट दावी गर्दै आएको निप्पोनले नेपालका सवारी साधन खरिदपछिको बजारमा आफ्ना रंगहरु उपलब्ध गराउने योजना अघि सारेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी यसको नेपालमा बिक्री शुभारम्भ गरिएको हो । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको […]

सुनको मूल्य प्रतितोला २२ सय रुपियाँ बढ्यो

आर्थिक सञ्जाल बुधबार, २१ फागुन काठमाडौँ । अघिल्लो दिनको तुलनामा आज सुन प्रति तोला २२ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८० हजार ५०० रुपियाँ तोकिएको छ । आज तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपियाँमा कारोबार […]

राकुटेन भाइवर र जगदम्बा मोटर्सद्वारा “चान्स टु वीन थ्रू अ क्लिक” अभियानका विजेतालाई टिभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण

आर्थिक सञ्जाल मंगलबार, २० फागुन काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ । जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि “चान्स टु वीन थ्रू अ क्लिक” अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले “टिभीएस बाइकर्स मेनिया” स्टीकर प्याक डाउनलोड गरेर […]

उपभोक्ता समिति मार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने

आर्थिक सञ्जाल मंगलबार, २० फागुन २०७६ ललितपुर । विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका […]

आगंछेँ (आगमघर) शिलान्यास

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६ काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सोमबार आगंछेँ (आगमघर) शिलान्यास गरेका छन ।आगंछेँ (आगमघर) शिलान्यासको क्रममा प्रमुख शाक्यले नगरको पहिचान बनिसकेका गुठी–गाना, कला, संस्कृतिहरू संरक्षणका लागि महानगरले गर्ने बताए । महानगर प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका अहिले मुर्त–अमुर्त सम्पदा संरक्षणका लागि महानगर सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे […]

सुनकाे भाउ ह्वात्तै घट्याे

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६ काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ सयले घटेर छापावाला सुन प्रति तोला रु ७८ हजारमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन प्रति तोला ७९ हजार २०० मा कारोबार भएको थियो । महासंघका […]